Complete Project

कबिता वाचन – नारी तिमीले सचेत हुनुपर्छ…


नारी तिमीले सचेत हुनुपर्छ

नारी तिमीले सचेत हुनुपर्छ

स्वर्णिम संसार | EPISODE 1 | कबिता वाचन | SWORNIM SANSAR | नारी तिमीले सचेत हुनुपर्छ | Himalayan Pictures

Subscribe Our Channels:
https://www.youtube.com/channel/UCijVTNZPHrs3sfNBoyURhOw?sub_confirmation=1

Do Follow Us on:
Facebook:
https://www.facebook.com/himalayanpictures.np/

Instagram:
https://www.instagram.com/himalayanpictures18/

Twitter:
https://twitter.com/HimalayanPicpvt

Our Other channel:
Himalayan Pictures Nepal
https://www.youtube.com/channel/UCex2DHAd2TstVqguvMALBYA?sub_confirmation=1

HimalayanPictures #Poem #PrincessAnzel

Our Associate channels:

SL Production:
https://www.youtube.com/channel/UCJjDNa2CDg0Tg6tTv2vzlUQ?sub_confirmation=1

Ramailo Production:
https://www.youtube.com/channel/UCEGRjP2hA2Q3GQuk5xGjaqQ

Princess Anzel:
https://www.facebook.com/Princess.littleanzel/

© Himalayan Pictures Pvt. Ltd.

Complete Project

खुसीको खबर : अब छोरीको जीवन विमा सरकारले गरिदिने

काठमाडौं । प्रादेशिक सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने शिशुको जीवन विमा गरिदिने भएको छ । प्रदेश २ सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको हो । सो प्रदेशमा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि विमा गरिदिने प्रादेशिक ज ...

Complete Project

कृषिमा क्रान्ति – ब्याएका गाईभैंसीलाई पनि हजार रुपैयाँ सुत्केरी भत्ता !

सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकहरुलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुलाई भत्ता दिन सुरु गरेको छ । नगरक्षेत्रभित्रका कृषकले पालेको गाई भैंसी ब्याउदा सुत्केरी खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । सुत्केरी पशुलाई भत्ता दिन कृषकहरुबाट निवेदन सङकलन गर्न सुरु गरि ...

Complete Project

तोइट, बेइज्जत ! ज्यान गुमाएकामा ‘बधाई’ दिने परराष्ट्रको विज्ञप्ति

इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको जनाइएको छ। विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको वि ...

Complete Project

बहकिने मनका महाबिरको मोडल आस्मा संगको रोमान्स

चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता एबम मोडल तथा कलाकार महाबिर बिस्वकर्मा र मोडल आस्माको रोमान्स सिन सार्बजनिक भएको छ । हेर्नुहोस तपाई पनि ।

Complete Project

सम कामोदको ‘छाडी नजाउ’ सार्वजनिक

काठमाडौँ – चलचित्र म्हेन्दूका नायक भोला दीप तिमल्सिनाको अभिनय रहेको गीत ‘छाडी नजाउ’को भिडियो रिलिज भएको छ । गायक सम कामोदको स्वर रहेको गीतको भिडियो आइतबार रिलिज भएको हो । गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ । गायक कमोदको आफ्नै सब्द रहेको गीतको भिडियोलाई प्रिन्सेस एन्जलले निर्देशन गरेकी हुन् । कृष्णराज तिमल्सिनाले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

हिमालयन पिक्चर्स प्रालिले निर्माण गरेको भिडियोमा म्हेन्दू नायक भोला दीप संगै मोडल एल्जिना मगरको अभिनय रहेको छ । सन्तोष लिम्बुले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् । कुलतमा फसेको केटाको प्रेम चाह र प्रेम पश्चातको उसमा आएका परिबर्तनका पाटालाइ भिडियोमा आकर्सक रुपमा उठान गरिएको छ ।

हाल सम्पूर्ण छयांकन सकी सम्पादनमा रहेको फिल्म म्हेन्दू आगामी चैतमा प्रदर्शनमा आउने तयारीमा छ । अर्जुन प्रसाद डोटेलको निर्माण म्हेन्दूको अहिले विभिन्न देशहरुमा च्यारिटी शो गर्ने तयारि हुदै छ । यसै भिडियो मार्फत गायिका प्रिन्सेस एन्जलले निर्देशनमा हात हालेकी हुन् ।

हेर्नुहोस तपाई पनि चलचित्र म्हेन्दूका नायक भोला दीपको अभिनय रहेको म्युजि भिडियो ।